काठमाण्डाै, १४ फागुन । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदाे आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ । आज प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे हाे । यसअघि बर्खे अर्थात् बजेट अधिवेशनमा मात्रै पेस हुने प्रस्ताव यस वर्ष हिउँदे अधिवेशनमै पेस भएको हो । बजेट निर्माणका…