कपिलवस्तु, १८ मंसिर । नेपाल पत्रकार महासघं कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यको विशेष प्रयासमा ब्लड क्यान्सर पीडित पत्रकार दिपक कुवँर (केसी) को उपचारका लागि १ लाख १ हजार सहयोग प्राप्त भएको छ । अध्यक्ष बज्राचार्यको प्रयास र अमेरिकमा बसोबास गर्ने नेपालीहरुको सहयोगबाट रु १ लाख १ हजार रकम पत्रकार केसीको खातामा जम्मा गरिएको छ । नेपाल…