कपिलवस्तु १ जेठ ।बाँकेबाट निर्वाचित नेकपा माओवादी केन्द्रकी सांसद कृष्णा केसीले अर्थ मन्त्रालय दाबी गरेपछि लुम्बिनीका तीन बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने प्रक्रिया रोकिएको छ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै तीन बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने तयारी गरेका थिए। तर माओवादी केन्द्रको आन्तरिक समस्याले जिम्मेवारी तोक्न नसकिएको स्रोतले जनाएको छ।मुख्यमन्त्री चौधरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ ९२०…