हरि घिमिरे कपिलवस्तु, १५ चैत्र ।कपिलवस्तु जिल्लाका केही पेट्रोल पम्पलाई सक्कली कागजातका साथ प्रशासनमा हाजिर हुन निर्देशन दिईएको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको संयुक्त टोलिले पेट्रोल पम्प अनुगमन गर्दै निर्देशन दिएको हो । अनुगमन टोलिले ३ वटा पेट्रोल पम्प संचालक हरुलाई सक्कल कागजात सहित एक, दुई दिन भित्र…