काठमाडौं २४ बैशाख । आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ। आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बोलाइएको छ। दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।आज प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०८०(८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्ताव) बाहेक माथि छलफल गरियोस्’…