कपिलवस्तु १२ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले भने छोटो समयमा धेरै काम गरेको रेकर्ड राख्नुछ।मन्त्री पन्थीले भौतिक क्षेत्रमा बिकास भएर मात्र लुम्बिनी प्रदेश समृद्ध , सुखी जनता नहुने बताए । राजनितीक दलहरुले समेत स्वास्थ्य , खानापानी , सरसफाईका बिषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । राजनितिकदलहरुले लेवी उठाउने र जनता बाट भोट…