बुटवल ४, चैत । सुप्रिम सहकारीका संस्थापक सचिव रहेका दिपेश पुनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग्न थालेपछि राजिनामा दिएर उम्कने प्रयास गरेको खुलेको छ। लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको दर्ता प्रक्रियामा कैफियत देखाउँदै बुझाएको प्रारम्भिक प्रतिवेदनमा सहकारीका बचतकर्ताहरुले आफुहरुलाई जम्मा गरेको रकम चाहियो भन्दै सहकारीमा धर्ना…