कपिलवस्तु २१ पुस । लुम्बिनी प्रदेशबाट निर्वाचित भई अहिले रिक्त रहेको एक राष्ट्रिय सभा सदस्य पदको लागि माघ २५ मा निर्वाचन हुने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिति तय गरेको हो। सो प्रदेशबाट निर्वाचित एक सांसद खिमलाल भट्टराईले गत असोजमा प्रतिनिधि सभा निर्वाचन लड्ने उद्देश्य राखी राजीनामा दिएका थिए। तर, उनी उम्मेदवार बन्न पाएका…