रामजीत तेलीकपिलवस्तु १४ फागुन । अवैध लागूऔषध चरेश २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ खनियावास गाउँपालिका ५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका(४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाँउपालिका(५ बजे ५२ वर्षीया साङ जोम तामाङनी र…