बुटवल १२ पुस ।रबि लामिछानेका तर्फबाट बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको १ करोड गोर्खा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर भएको प्रमाण फेला परेको छ ।अहिलेसम्म पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको पुष्टि…