सरिता थारुकपिलबस्तु २ पुस ।थारु कल्याणकारिणी सभा/थरुहट/ थारुवान संयुक्त सघर्ष समिति कपिलबस्तुले हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्म्त भएको भन्दै स्वागत गरेको छ । साथै समितिले अध्यादेशको पुर्ण सर्मथन गर्दै कार्यान्वयनको लागि जोडदार माग समेत गरेको छ । माग कार्यन्वायन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने समेत भनेको छ । थारु कल्याणकारिणी सभा कपिलबस्तुको सभाहल गोरुसिंगेमा…