सरिता थारुकपिलबस्तु १९ फागुनबाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बार्षिक करिब ३ करोड रुपैया लक्षित बर्गका निम्ती सीप विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमका लागि खर्च हुने गरेको बताउनुभएको छ । नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट महिला, बालबालिका, जेष्टनागरिक लगाएतको क्षेत्रमा सीप विकास तथा क्षमता अभिबृद्धिका लागि करिब ३ करोड रुपैया खर्च हुनेगरेको बताउनुभयो…