तुलसीपुर२ पुस । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ५७० मिलिग्राम लागू औषध (ब्राउनसुगर) बिक्री वितरण खरिद गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । तुलसीपुरको विभिन्न स्थानमा लागू औषध विक्रि वितरण, ओसार पसारमा युवा फसेको र तुलसीपुरमा चोरीको घटना पनि बढेको भन्दै ईप्रका तुलसीपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ टिक्रापातु बाट…