सत्तारुढ दल (नेपाली काँग्रेस) ले विभिन्न वाणिज्य बैंकहरूमा कूल १२ करोड रुपैयाँ राखेको जानकारी दिएको छ । चौधौं महाधिवेशनमा सो पार्टीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार विभिन्न वाणिज्य बैंकहरूमा काँग्रेसले एक वर्षे मुद्दती निक्षेपमा १० करोड रुपैयाँ तथा बचत/चल्ती खातामा दुई करोड रुपैयाँ जम्मा गरेको हो । आर्थिक वर्ष २०७२/७३ यता आफ्नो सम्पत्तिमा चार…