कपिलवस्तु ४ भदौ । बाणगंगा नगरपालिका ५ मधौली स्थित मधौली सामुदायिक वन क्षेत्रको खाली क्षेत्रमा अहिले सुन्दरीकरण गरिए सँगै पर्यटकहरुको अकर्षणको केन्द्र बनीरहेको छ । खासगरी यूवा पर्यटकलाई समय विताउन , पर्यावरणको मजालिन र अनेकौ आकर्षण सिनहरुमा भिडियो टिकटक बनाउन ,फोटो खिचाउन यो ठाउ प्रदेशकै अब्बल रुपमा स्थापित हदै गएकोछ। पुर्व पश्चिम राजमार्ग देखि झण्डै २ किलोमिटर दक्षिणमा…