कपिलवस्तु १४ वैशाख । लकडाउन लम्बिदै जादा सर्वसाधरणको विश्वासशिलो सारथी बन्न पुगेका छन् स्थानिय सहकारी । सर्वसाधरणहरु आफुले घरमै जोहो गरेको रकम खर्चे पछि नियमित गर्ज टार्ने विकल्प बन्न पुगेका छन् आफ्नै घर आगमना रहेका सहकारी । यति खेर आफुहरुले आशा र भरोसाको केन्द्र सहकारी नै बन्न पुगेको बताउनुहुन्छ कृष्ण खनाल । लकडाउनका कारण थुप्रै चुनौतीहरु थपिएका भएपनि…