कपिलवस्तु ३० साउनउद्योग बाणिज्य संघ कपिलबस्तुले बाणगंगा नगरपालिका भित्रका प्रमुख बजार क्षेत्रका ब्यवसायीको पिसीआर गर्ने भएको छ । नगरपालिका संग सहकार्य गरी वढी भिडभाड हुने पसलका संचालक र कामदारको परीक्षण गरीने तयारी गरेको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनु भयो । पछिल्लो समयमा जिल्ला सदरमुकाममा ब्यापारीका कोरोना संक्रमण देखिए पछी संघले समुदायमा कोरोना भए नभएको एकिन…