कपिलवस्तु २३ साउन ।कपिलवस्तु जिल्लाकालागि यस आर्थिक बर्ष २०७७/०७८ मा संघिय सरकारको भौतिक योजना मन्त्रालय मार्फत तराई मधेश सडक पूर्बाधार बिशेष कार्यक्रमअन्तर्गत १२ वटा योजनाहरु छनौट भएका छन । भौतिक पूबार्धार तथा यातायात मन्त्रालय अन्तर्गत १२ वटा प्रत्येक पूर्बाधार योजनाहरुकालागि ४०/४० लाख बजेट बिनियोजन भएको छ । जसमा जिल्लाको कृष्णनगर सडकको रुद्रपुर खण्डबाट जगदिशपुर हुदै पत्थरदैया सडक…