कपिलबस्तु ८ फागुन । सुन्दा पत्यार नलाग्न सक्छ एक गाउपालिकाको कार्यपालिका बैठकले आफ्नै लेखा शाखामा ताला लगाउने निर्णय गरयो भनेर । तर कपिलबस्तु जिल्लाको यशोधरा गाउपालिकामा यस्तै निर्णयको कार्यान्वयन भएको छ। जसका कारण लेखा शाखामा मगलवारबाट अनिश्चित तालाबन्दी गरिएको छ । गाउँपालीका का वर्डा नंं. ५ र ६ का अध्यक्षले कार्यपालिकाको निर्णय अनुसार लेखा अधिकृत निराजन लम्सालको…