कपिलवस्तु २० भदौ ।गोरुसिंगे सन्धीखर्क सडकखण्डको स्तरोन्नती गर्ने कार्यले तिब्रता पाएको छ । कोरोनाका कारण वन्दावन्दी हुदाँ रोकीएको निमार्ण कार्य अहिले धमाधम अगाडी बढेको छ । अहिले कपिलवस्तु र अर्घाखांचीमा गरी ७.३ किमी सडकमा स्तर बृद्धीका काम चलिरहेको छ । अर्घाखाचींको सदरमुकाम सन्धीखर्क जाने चार मिटरको कालोपत्रे साघुरो सडकको विस्तार गरी ७ मिटर बनाउन लागीएको हो…