कपिलवस्तु २० माघ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० बस्ने ममता यादव अहिले ३१ वर्ष की हुनु भयो । उहाँको बिहे भएको १३ वर्ष पुग्यो । अहिले उहाँको २ छोरा र १ छोरी रहेका छन् । ठुलो छोरा १२ वर्षको हुनुभयो , छोरी ५ वर्ष र सानो छोरा ३ वर्ष । तिन जना सन्तानका…