काठमाडौं, २ जेठ । सरकारले दक्ष श्रमिक, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन प्रमुख श्रम नीति अख्तियार गरेको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको नीति तथा कार्यक्रममा कामको सम्मान तथा स्वरोजगारलाई प्रमुख नीतिमा समेटिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वस्थ्य…