बुटवल, २२ चैत । बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार बन्द गर्ने निर्णय भएको छ । बुटवल उपमहानगरपालिकाले सामाजिक दुरी कायम गरेर कृषिजन्य उत्पादन खरिद तथा विक्री गर्न आग्रह गरेपनि जोखिम हुने संभावना धेरै भएपछि बन्द गर्ने निर्णय भएको हो । उक्त केन्द्रको सञ्चालक समितिको शनिबार बसेको वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको उपमहानगरपालिकाले…