कपिलवस्तु २३ चैत । कपिलवस्तुमा घर पसल पुल पुलेशा र सडक वनाउन दैनिक मजदुरी गर्ने श्रमिकहरुले लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि राहत पाएका छन् । उनीहरु आवद्ध रहेको नेपाल निर्माण सम्वद्ध श्रमिक संघले ७ सय वढी मजदुरलाई २ हजार मूल्यको करिव १५ लाखको राहत वितरण गरेको हो । चुनढुंगावाट निर्माण गरिएको सेतो घेरामा निश्चित दुरी वनाएर…