अर्थ-वाणिज्य

बुद्धभुमिको विपद ब्यबस्थापन कोषमा ७५ लाख , राहत सुचि सहित



कपिलवस्तु २२ चैत्र । कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले बिपद ब्यबस्थापन कोष मार्फत राहत दिने भएको छ । नगरकार्यपालिका को शनिबार बसेको बैठक ले  विपत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । कोषमा नगरपालिकाको तर्फ बाट ७५ लाख रकम राख्ने भएको छ भने कोषमा सहयोग गर्न समाजसेवि सघं,  सस्थालाई समेत अपिल गरेको छ । यसैगरि कार्यपालिका बैठकले राहत सामाग्री कार्यविधि  समेत पारित गरेको छ । राहत बितरणको लागि आज शनिवार वोलपत्र निकाल्ने तयारि गरेको बुद्धभुमि नगरपालिकामा नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भएको छ । नगरले परिवार संख्याको आधारमा  राहत   बितरण गर्ने तयारि गरेको छ । हेर्नुहोस राहत सुचि 


प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६