कपिलवस्तु, १ बैशाख । काठमाण्डौबाट ५ दिन अघि पैदलयात्रा गर्दै बर्दिया सम्मकोलागी हिडेका मजदुरहरुलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरमा सोमबार स्थानिय समाजसेबि ढुण्डिराज अधिकारी र बिक्रम केसि लगाएत स्थानियहरुको सहकार्यमा ८० जना पैदल यात्त्रुहरुलाई खाना खुवाएर उनीहरुलाई घर सम्मपुग्ने यातायातको ब्यबस्था गरिदिएको बताएको छ । मजदुर महिला तथा बालबालिकाहरुले कष्टकर रुपमा पैदल यात्रा गरेको र दुख…