कपिलवस्तु ५ असार । कपिलवस्तुको वाणगंगा नदिमा आएको वाढिले ल्याएको काठ समात्न खोज्दा एक दम्पत्तिको ज्यान वालवाल बचेकोछ । चार घण्टा सम्म बाढीको बीचमा फसेर मृत्यूको मुखमा पर्न लागेको दम्पत्तिले पुनरजीवन पाएको हो। वाढीमा फसेका दुईजनालाई नेपाली सेना र सशष्त्र प्रहरीले उद्धार गरेको छ । नदिको वाढिमा दाउरा वगेर आउने आशमा संकलन गर्न गएका वाणगंगा…