कपिलवस्तु १ असोज ।कपिलवस्तुको बुद्धभुमि ३ दुवियामा शुक्रवार विद्युतको तार चुडिएर करेन्ट लाग्दा ४ भैँसी मरेका छन् । बिद्युत प्राधिकरणको दुवियामा रहेको सवस्टेशनले चुडिएको तार मर्मत नगर्दा स्थानीयले चराउन लगेकामध्ये चार भैँसी करेन्ट लागी मरेको बुद्धभुमी ३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो ।करेन्ट लाग्दा स्थानीय खडानन्द गैरे, विष्णुमाया खनाल, सुवास गैरे र पिताम्वर बेल्वासेको…