कपिलवस्तु २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर १ प्रदेश सभा (क) को पार्टि कार्यालय उद्घाटन गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ झण्डा चोकमा एक समारोहका बिच पार्टिका केन्दिय सदस्य धुर्व रायमाझी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह र प्रदेश सभा १ (क) अध्यक्ष डिल्लीराज शर्मा (रामु) ले संयुक्त रुपमा…