कपिलवस्तु २० भदौ । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलालाई विभिन्न अवसर प्रदान गरि नेतृत्वमा पुर्याउने पार्टी नेकपा एमाले भएको बताउनु भएको छ । अनेमसंघको १० औं जिल्ला सम्मेलन आयोजक समितिको दोस्रो वैठक तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार गोरुसिंगेमा सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज समेत रहनु भएकी नेता घिमिरेले यस्तो बताउनु भएको हो । पार्टीमा अब गुट…