पर्यटन

कपिलबस्तुमा एकीकृत समाजवादी सून्यमा झर्यो



कपिलवस्तु २४ भदौ। कपिलबस्तुमा एकीकृत समाजवादी सून्यमा झरेको छ। शिवराज नगरपालिका कार्यपालिका सदस्य निर्मला सुनारले नेपाल कम्युनिष्ट पार्टी एमालेमै रहेको दावि गर्नु भएको छ ।मंगलबार जिल्ला निर्वाचन कार्यालय तौलिहवामा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नु भएको भनेर चर्चाम रहनु भएकी सुनारले वुधवार एकाएक प्रेस विज्ञिप्ति जारी गर्दै उहाँले लमो समय देखि नेकपा एमालेमा रहि पार्टीको विचार मुल्यमानता र सिद्धान्तलाई अंगिकार गरेको जनाउनु भएको छ ।                 पार्टी विभावनमा लागेका ब्यक्तिहरुले अन्य कामले तौलिहवा गएको समयमा मतदाता नामावलीमा नाम छुटेको छ समावेश गर्नुपर्ने छ भन्दै झूक्काएर लागेको उहाँको भनाइ छ। समाचार सार्वजनिक भयपछि आफू झस्किएको वताउनु भयो। 

प्रकाशित : २३ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६