कपिलवस्तु ३ चैत।दलित महिलाहरु लघु तथा घरेलु उद्यमी बन्ने क्रम बढेको निष्कर्ष निकालिएको छ । महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक तथा सामाजिक रुपमा नै परिवर्तन हुने भन्दै दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा संचालित हाम्रो पहुच परियोजना अन्र्तगत यस्तो देखिएको हो । परियोजना अन्र्तगत संचालित यशोधरा गाउँपालिका…