मकवानपुर ४ फागुन : वाग्मती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो। बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमको गर्नुका साथै हरेक दिन दीपावली गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा…