देउखुरी ४ बैशाख । लुम्बिनी प्रदेश सभा संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लागेको छ । सातवटा समितिमध्ये एमालेले ३ र कांग्रेस र माओवादीले २÷२ वटा समितिको सभापतिको सहमतीय आधारमा बाँडफाँड गरेका थिए । तीन दलको साझा सहमतिमा उम्मेदवार चयन गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले बताए ।उनका अनुसार एमालेका भागमा परेका अर्थ…