बुटवल १६ बैशाख ।पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।दोभान कचल सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको पुर्व वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।मृतक…