कपिलवस्तु, २६ चैत्र । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री कपिलवस्तु क्षेत्र नं. १ (क) का सांसद विष्णु प्रसाद पन्थीले राम्रो उत्कृष्ट शिक्षाका लागि जनता छाडेर बाहिर जानु नपर्ने बताएका छन् । पन्थीले बाणगंगाको पिपरा स्थित जनता नमुना माध्यमिक विद्यालय प्रदेशमा नम्बर वान भएको र कपिलवस्तुको उत्कृष्ट नतिजाको आधा हिस्सा जनताले नै ओगटेको बताउँदै समयको महत्व…