कपिलवस्तु २ जेठ। प्रदेश ५ सरकारले कपिलवस्तुका लागि १ हजार २ सय ७० भिटिएम कीट पिसिआरका लागि स्वावसंकलन गर्न पठाएपछि शुक्रवार ७ पत्रकार र १ सय ५ जना स्वास्थ्यकर्मीको थ्रोट स्वाव संकलन गरिएको स्वस्थ्य कार्यलय प्रमुख योगेन्द्र भगतले जानकारी दिनु भयो । जिल्लाका विभिन्न स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य…