कपिलवस्तु २७ माघ।उद्योग बाणिज्य संघ कपिलवस्तुको निर्वाचन आज हुदैछ । विहान ९ देखि अपरान्ह ४ वजे सम्म मतदान हुने निर्वाचन समितीका गुनानिधी भुसालले वताउनु भयो । २ हजार ७८ मतदाता रहेको निर्वाचनमा सत्ता साझेदार दल र राप्रपा समर्थित गठबन्धनवाट गणेश क्षेत्री ,एमालेको एकल प्यानलवाट अध्यक्षमा मोहन न्यौपाने र रास्वपा समर्थित प्यानलवाट अध्यक्षमा लक्ष्मण कडेल चुनावी…