रुपन्देही ८ असोज । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालको राष्ट्रियता बलियो पार्न नागरिकता विधेयक ल्याइएको दावी गर्नुभएको छ । उहाँले नागरिकता विधेयकको बारेमा गलत विश्लेषण नगर्न आग्रह गर्नुभयो । नागरिकता बिद्ययेकलाई चुनावी दाउपेचको बिषय नवनाऔं गृहमन्त्री खाँणले भन्नु भयो । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना…