कपिलवस्तु १२ चैत । तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा फागु मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ ।अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ ।तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली…