बाणगंगा, २३ मंसिर । बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा बिहीबारबाट सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको दोस्रो दिन शुक्रबार ४ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले जानकारी दिए । महोत्सवको दोस्रो दिन कपिलवस्तुमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेसलिङ्ग प्रतियोगिताका तीन वटा खेल भएका थिए । आज…