कपिलवस्तु २२ कार्तिक । तराई लगाएत मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ । यो संगै छठपूजाको तयारीका लागि किनमेल उच्च भएको छ । तर सस्तो पाइने वहानामा ,भारतीय सीमामा दिनदहाडै नेपाली ठगिने क्रम हवात्तै बढेको छ । नेपालको तुलनामा भारतमा सस्तो पाइने भनेको चिनी मात्र हो । अरु सबै नेपालमा भन्दा…