बुटवल ८ भदौ । बुटवल उपमहानगरपालिका १३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको काम गर्दा करेन्ट लागेर एक श्रमिकको मृत्यु भएको छ । सिंह निर्माण सेवा मार्माकार दार्चुलाले लिएको ठेक्कामा काम गर्दै आएका बैतडी सूर्नया गाउँपालिका २ घर भएका ४२ वर्षीय हरिष बहादुर चन्दको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो विद्युतको पोलबाट…