विराटनगर, ११ बैशाख । प्रदेश नं १ मा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो परीक्षणमा २ महिलासहित पोजेटिभको सङ्ख्या २८ पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ । पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुकोे उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना…