महोत्तरी, १४ वैशाख । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा एकै दिन ६२४ जनाको स्वाब परीक्षण पिसीआरका लागि नमूना सङ्कलन गरिएको छ । शनिबार प्रदेशका विभिन्न जिल्लामा गरी एकै दिन ६२४ जनाको स्वाब परीक्षण पिसीआरका लागि स्वाब सङ्कलन गरिएको हो ।प्रदेशभित्र यति धेरै सङ्ख्याको एकैदिन स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको यो सर्वाधिक रेकर्ड…