स्वास्थ्य

क्यारेन्टाइनमा रहेका महिलालाई मर्यादा किट वितरण



कपिलवस्तु २० जेष्ठ । वाणगंगा नगरपालीका वडा नं ८ बाणगंगा उच्च मा वि को क्यारेन्टाइनमा रहेका महिलालाई मर्यादा किट वितरण गरिएको छ  ।  सिदार्थ सामाजिक विकास केन्द्रको सहयोगमा वाणगंगा नगरपालीका वडा नं. ८, का वडा अध्यक्ष  गुणानिधि भुषालले  सामाग्रीहस्तान्तरण गर्नु भएको हो । क्वारेन्टाईनमा भारतबाट आएका  १८ जना रहेका छन् । सबैको स्वाव सकंलन भैसकेको अध्यक्ष भुषालले जानकारी दिनुभयो । 

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६