कृष्णनगर १ जेठ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाका ४ कोरोना संकृमित एम्वुलेन्स नपाउदा कृष्णनगर मै रोकिएका छन । बुधवार साझ साढे सात वजे पुष्टी भएका ८ जना मध्ये ४ जना २३ घण्टा वित्दा पनि अस्पताल जान पाएका छैनन । समाचार तयार पार्दा सम्म ( साढे ६ वजे) एम्वुलेन्स खोज्ने कार्य चलेको छ । नगरपालिकामा रहेका ३ एम्वुलेन्स विग्रीएको…