रुपन्देही ३० वैशाख । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना संक्रमितलाई राखेर उपचार गरिने बुटवल धागो कारखानाको कोरोना अस्थायी अस्पतालमा बेड अभाव भएको छ । रुपन्देहीमा ९ जना र कपिलवस्तुमा ८ जना संक्रमित थपिएपछि उनीहरुलाई राख्न अस्पतालमा बेड अभाव भएको छ ।रुपन्देही र कपिलवस्तुमा गरी दुई जिल्लाबाट दुई दिनमै १७ जना संक्रमित…