कपिलवस्तु ८ भदौ । दुई वटा ट्रकमा भारतबाट तस्करी गरी ल्याइएको ६४ बोरा चिनी प्रहरीले शुक्रबार बरामद गरेको छ ।तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत बुद्धभूमि नगरपालिका–१०, रामघाट पुलनजिकै रोकिइराखेको ट्रक चेक गर्दा दुई रंग र नम्बर फेला परेको थियो । प्रहरीले ट्रकको अगाडि रातो नम्बर प्लेटमा लु १ क ५४५२ र पछाडि कालो नम्बर प्लेटमा लु २ ख…