कपिलवस्तु ७ बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा भारतीय नागरिकको अपहरणपछि हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको अपहरण पछि हत्या भएको कपिलवस्तु प्रहरी प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए ।युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण…